काठमाडौं । नेपाल प्रहरीका ९ सयभन्दा धेरै प्रहरी जवानहरू हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरीको बढुवा सिफरिस समिति शुक्रबार ९ सय १४ जना जवानलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

वढुवा समितिको वैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूह– उप–समूहतर्फको प्रहरी हवल्दार पदमा

वढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संसोधन सहित ) को उप– नियम ४ को प्रावधान अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय