काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिने बताएका छन् ।
शनिबार बालुवाटारमा भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले चितबुझ्दो जवाफ नआए कारवाही हुने बताए ।