उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका, नगर शिक्षा समितिको आज बसेको बैठकले कोरोना भाईरसबाट विद्यार्थीहरु जोखिममा रहेकाले  बैशाख १५ गतेदेखी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरसको दोश्रो लहर सुरु भएसँगै विद्यार्थीहरु जोखिममा परेकाले विद्यालय निश्चित समयका लागि बन्द गर्ने निर्णय भएको जनाएको छ । यसअघि मोरङका रतुवामाई, मिक्लाजुङ, पथरीशनिश्चरे लगायतका स्थानीय तहले पनि विद्यालय बन्द गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय