काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको अवरोधका कारण बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको हो ।
एमाले सांसदहरुले कुर्सीमा नबसी बैठक अवरोध गरेपछि १५ मिनेट स्थगित भएको थियो ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd