काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरेको अवरोधका कारण बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको हो ।

एमाले सांसदहरुले कुर्सीमा नबसी बैठक अवरोध गरेपछि १५ मिनेट स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय