उर्लाबारी । मोरङको उर्लाबारीका दुई जना पत्रकार नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा उम्मेद्वार बन्नु भएको छ ।
सञ्चार क्लब नेपाल उर्लाबारीका संस्थापक अध्यक्ष एबं अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडा उर्लाबारी वडा नं. ६ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बन्नु भएको छ भने क्लबकै पूर्वअध्यक्ष तथा ब्लाष्ट दैनिकका समाचारदाता मदनबाबु प्रसाई उर्लाबारी वडा नं. ७ को सभापतिको उम्मेद्वार बन्नु भएको छ । दुबै पत्रकार मोरङ क्षेत्र नंं. १ का क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो समूहबाट उम्मेद्वार बन्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय