काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

बैठकको विषय किटान नगरिए पनि एमसीसी पारित लगायतका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय