काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको छ ।

मंगलबार अध्यक्ष रवीन्द्र मिश्रले एक विज्ञप्ति जारी गर्दै संयोजक पाण्डेलाई पार्टीबाट निकालिएको घोषणा गरेका हुन् ।

पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई मिश्रले निकालेका हुन् ।

पाण्डेलाई यसअघि पार्टीले स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय