काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु भएको छ ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन सत्र सुरु भएको हो ।

माओवादीले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।

उद्घाटन समारोहमा नेपालका विभिन्न राजनीतिक दलहरुको उपस्थिति रहेको छ । समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाको पनि उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय