काठमाडौँ। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नसकिने भएको छ ।

महाधिवेशन पुस ११ देखि १५ गतेसम्म तोकिएकोमा त्यस अवधिमा महाधिवेशन नसकिने जनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि प्रतिनिधिहरुले थप समय माग गरेका कारण महाधिवेशन निर्धारित समयमा नसकिने नेता नारायणकाजी श्रेष्ठले जनाएका छन् । उनका अनुसार पुस १७ गतेसम्म महाधिवेशन लम्बिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय