उर्लाबारी । मोरङको उर्लाबारी–७ बैशाबारीमा बेवारिसे शव फेला परेको छ ।
आज दिउँसो बेवारिसे शव फेला परेको हो । मृतकको पहिचान भने खुलेको छैन । मधेसी मूलको जस्तो देखिने करिब ६० बर्षका ब्यक्ति मृत फेला गरेको स्थानीय नविन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय