पुजन दास, सिजुवा
मोरङको रतुवामाई नगरपालिकामा नेकपा माओवादी केन्द्र रतुवामाईले बृहत कार्यकर्ता भेला सहित नगरसभा सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्र रतुवामाई नगर कमिटीद्वारा आयोजित नगर सभा कार्यक्रममा प्रमुख अथिति मोरङ क्षेत्र नं. ५ का सांसद,पूर्र्व मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डल तथा विशिष्ट अथिति प्रदेश सचिब गणेश उप्रेती (सुशील), प्रदेश कमिटी सदस्य खेम प्रधान, वाइसीएल प्रदेश कमिटी सदस्य अनोज उप्रेतीको उपस्थिति रहेको थियो । कार्यक्रममा रतुवामाई नगरपालिका वार्ड न.१,२,४ बाट नेपाली काङ्ग्रेस र एमाले पार्टी परित्याग गरी गौरी गिरी,सम्पत लाल शर्माको नेतृत्वमा ४० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय