उर्लाबारी । प्रेस संगठन नेपाल प्रदेश नं. १ का सदस्य एबं सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष तथा सल्लाहकार केदार चौहानलाई पितृ शोक परेको छ ।
सखुंवासभाको चैनपुर नगरपालिका–११ मा उनका बुवा पुष्पराज चौहानको ९० वर्षको उमेरमा आज दिउँसो १ः५० मा निधन भएको हो । केही समयअघि देखि चौहान बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय