उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) लाई मातृ शोक गरेको छ ।
सांसद लिम्बूकी ८३ बर्षीया आमा राममाया लिम्बूको आज विहान मृत्यु भएको हो । पितथैलीलगायतको समस्याबाट ग्रस्त आमाको उपचारको क्रममा निधन भएको छ । २६ दिनदेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार रहनु भएको थियो । मिक्लजाुङ–३ घरमा आमाको शब ल्याइने र दिउँसो १ बजे अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय