उर्लाबारी । मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडकको निर्माण कार्य तत्काल अघि बढाउन वाइसीएल नेपालले माग गरेको छ ।
हिउँदमा धुलाम्मे र बर्षायाममा पानी भरिएका खाल्डाखुल्डीका कारण आवातजावातमा समस्या उत्पन्न भएपछि स्थानीयबासीहरुले सडक अवरुद्ध पारेरै आन्दोलन थालेपछि बाइसीएल नेपाल उर्लाबारीले समर्थन गरेको हो । बाइसीएलका उर्लाबारी अध्यक्ष देबेन्द्र खड्काले विज्ञप्ति जारी गर्दै जनताका समस्या समाधान गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय