सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरस्थित बिकास सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय रवि थापा समेत १० जनालाई नगद ७० हजार १ सय ११ रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd