२८साउन २०७७
घरमाथिको ढुगा खसेर लाग्दा गुल्मिमा चार जना घाईते भएका छन । मुसिकोट नगरपालिका वडा नम्बर–५ तल्लाफाटमा रहेका हरि खरेलको घर माथिबाट खसेको ढुंगाले लागेर उनीहरु घाईते भएका हुन । घाइते हुनेहरुमा ५९ वर्षकी पार्वती सुनार, ६५ वर्षीय मानबहादुर सुनार, ३० वर्षकी पुतली सुनार र ४० वर्षका विष्णु सुनार रहेका छन । उनीहरु चारै जना भाडामा वस्दै आएका थिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd