
उर्लाबारी । मोरङको उर्लाबारी–८ सिसौलीमा जारी प्रथम सिसौली नकआउट च्यालेन्ज कपमा आज दुई खेल हुँदैछन् ।
बर्षाका कारण हिजो स्थगित मंगलबारे फुटबल क्लब र रमाईलो युथ परिवारबीच पहिलो खेल हुनेछ भने सिरिजंघा फुटबल क्लब पथरी र बेलबारी फुटबल क्लब मोरङबीच दोस्रो खेल हुनेछ ।