काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतले पाएका छन्। सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी महतलाई दिएका हुन् ।
१४ औं महाधिवेशनमा सभापति देउवा समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका महतलाई देउवाले प्रवक्तामा नियुक्त गरेका हुन् ।























