काठमाडौं, नेकपा एमालेले पार्टीको नियमावाली संशोधनसहित पारित गरि लागू गरेको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले आज ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय