उर्लाबारी । मोरङको उर्लाबारीमा भूमि समस्या समाधानका लागि जतिसक्दो चाँडो प्रक्रिया अघि बढाउन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो सक्रियपूर्वक लाग्नु भएको छ ।
आज विराटनगर पुगेर मेयर फागोले भूमी आयोग मोरङकी अध्यक्ष शुशिला घिमिरे (सामाना) सँग भूमि समस्या सामधानका बारेमा छलफल गर्नुभएको हो । मेयर फागोले चाँडै सुचारु गर्न अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय