उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीले स्थानीय तहको निर्वाचन लक्षित गरेर टोल भेला तीब्र पारेको छ ।
नेपाली कांग्रेस वडा नं. ९ ले साविक राजघाट–८ मा प्रताप तुम्बाहाम्फेको संयोजकत्वमा ४१ सदस्यीय टोल समिति गठन भएको हो । टोल भेलामा पार्टीका मोरङ क्षेत्र नं. १ का सदस्य प्रकाश कन्दङ्वा, प्रदेश १ (क) उपसभापति लोलिम पोमु लिम्बू, नगर सचिब दिपक भट्टराई, वडा सभापति कैलाश थापामगरलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय