काठमाडौँ । नेपाली काँग्रेसले वुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ ।
मंंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने र पक्षमा मतदान गर्ने निर्णय गरेको सहभागी एक सांसदले जनाएका छन् ।

© 2026: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd