काठमाडौँ । वुधबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश छैन ।

कार्यसूचीमा शोक प्रस्ताव उल्लेख गरिएको छ । काँग्रेससहित अन्य पार्टीका नेताहरुले भोलिको संसद बैठकमा एमसीसी टेबुल हुने आंकलन गरिरहे पनि कार्यसूचीमा भने समावेश गरिएको छैन ।

त्यस्तै, सभामुख अग्नि सापकोटाले संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय