काठमाडौं, नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने भएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो ।

‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा प्रकाशशरण महतले भने ।
उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय