काठमाडौँ । नेपाली फुटबलर हरि खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काको प्रमाणपत्र नक्कली भनी दोषी ठहर गरेको हो ।

नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय