काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सारिएको छ ।
यसअघि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित गरिएको हो ।
बैठक विशेष राजनीतिक परिस्थितिका कारण स्थगित गरिएको माओवादीका मुख्यसचिव श्रीराम ढकालले जनाएका छन् ।























