उर्लाबारी । नेपाली काँग्रेसबाट उर्लाबारी नगरपालिकाको मेयरमा खड्ग फागो र उपमेयरमा सीता कार्कीको उम्मेद्वारी फाइनल भएको हो । वडा नं. १ मा गोविन्द भट्टराई, वडा नं. २ मा राजन कँडेल, वडा नं. ३ मा गन्जबहादुर कार्की, वडा नं. ४ मा कल्याणकुमार राई, वडा नं. ५ मा तुलबहादुर थापा, वडा नं. ६ मा चिन्तामणि पौडेल, वडा नं. ७ मा वीरबल थापा, वडा नं. ८ मा कोमलप्रसाद खतिवडा र वडा नं. ९ मा नरबहादुर मोक्तानले वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय