पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो सवा ३ बजे प्रदेश १-२-००३ ह ५३८ नम्वरको सिटी सफारीले बाटो काट्दै गरेकि स्थानिय आन्न राईको ४ बर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिदा घाईते भएकि राईको बिराट नर्सिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सिटी सफारी र चालक ४८ बर्षीय मन बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई दुर्घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय