काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले ”गुण्डा गर्दीको शैलीमा’ विकास नहुने बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अवैध संरचना हटाउन अभियान चलाइरहेका बेला सोही तर्फ संकेत गर्दै हर्कले यस्तो लेखेका हुन। हर्कले आफ्नो फेशबुकमा गुण्डा गर्दीको शैलीमा बिकास हुँदैन ! जनता भन्दा ठुलो कोही हुँदैन ! पोष्ट गरेका छन् ।
























