उर्लाबारी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)ले नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय