विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् ।

जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

#प्रतिनिधि सभा तर्फ
१) मा. उपेन्द्र यादव (राष्ट्रिय अध्यक्ष)
२) राजकुमार यादव (मोरंग जिल्ला अध्यक्ष)
#प्रदेशसभा (क) तर्फ
१) पन्ना लाल मण्डल
२) प्रमोद शर्मा
३) प्रकाश कुमार मण्डल
४) बिमला साह
#प्रदेशसभा (ख) तर्फ
१) स्वास्थ्य मन्त्री मा. जयराम यादव
२) मंतलाल यादव
३)दिनेश साह
४)अमृत महतो
५)बिनीता सिंह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय