उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ४ को जक्सन चौकमा स्थानीयले कल्भर्ट मर्मत गरेका छन् ।
स्थानीय सरकारले कल्भर्ट मर्मतमा चासो नदिएपछि स्थानीय आफैं जुटेर मर्मत गरेका हुन् । दुर्घटनाको जोखिम बढेपछि स्थानीय आफैं जुटेर कल्भर्ट मर्मत गरेको स्थानीय आभाष अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय