उर्लाबारी । शान्तिपूर्ण ¥यालीका लागि धरान जाँदै गरेको सवारी साधनमा अवरोध पु¥याएको भन्दै झापाको चारपानेमा प्रदर्शन गरेका छन् ।
शान्तिपूर्ण ¥यालीका लागि जाने गाडी रोकेको भन्दै उनीहरुले विरोध जनाएको छ । राष्ट्रिय जनवार गाईको मासु खाने कार्य कदापी माफी हुन नसक्ने भन्दै जहाँ गाडी रोकिन्छ त्यहीँ आन्दोलन गर्न उनीहरुले आब्हान गरेका छन् ।























