उर्लाबारी । मोरङको उर्लाबारीमा श्रीकृष्ण जन्माष्टमी पर्व आज भव्य, सभ्य र हर्सोल्लासका मनाईदैछ ।
श्रीकृष्ण जन्माष्टमी रथ व्यवस्थापन नगर समितिले श्रीकृष्ण रथयात्रालाई उर्लाबारीको गरिमा र गहनाको रुपमा विकसित गराउँदै ऐतिहासिक रथ यात्रा बनाउने तयारी गरेको हो । रथयात्रामा सहभागी हुन सम्पूर्ण उर्लाबारी नगरबासीहरुमा अपिल गरिएको छ । राधाकृष्ण मन्दिरको प्राङ्गण, उर्लाबारी–७ बाट दिउँसो १ बजेबाट सुरु हुने रथयात्राले नगर परिक्रममा गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय