उर्लाबारी । पहिचानवादीहरुले पर्यटन, वन तथा वातावरण मन्त्री पाँचकर्ण राई (पिके) लाई कालोमसो दल्ने चेतावनी दिएपछि कार्यक्रममा सहभागी नहुने जानकारी प्राप्त भएको छ ।
मोरङको उर्लाबारीमा आज हुने उर्लाबारी उद्योग बाणिज्य संघको कार्यक्रममा आउन लाग्नु भएका मन्त्री राईलाई कालोमसो दल्ने चेतावनी दिइएको थियो । मन्त्री राई नआउने जानकारी प्राप्त भएको उद्योग बाणिज्य संघका महासचिब हेमराज गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय