उर्लाबारी । उर्लाबारी–३ स्थित मदन भण्डारी स्मुति प्रतिष्ठान नेपालको सहसचिबमा खोमप्रसाद बगाले थापा निर्वाचित हुनुभएको छ ।
झापाको दमकका थापाले १ सय ९५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निटकतम प्रतिद्धन्द्धी उर्लाबारीका रुद्रबहादुर तामाङले १ सय ४५ मत प्राप्त गर्नुभएको छ ।























