काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल छनोटको सेमिफाइनल खेलमा युएईले नेपालविरुद्ध टस जितेको छ ।

टस जितेको युएईले पहिला ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको छ । खेल केहीबेरमा मुलपानी किक्रेट मैदानमा सुरु हुनेछ ।

यो खेलमा विजयी हुने टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय