उर्लाबारी । मोरङको उर्लाबारी–७ मा आइतबार राति भएको आगलागीका घटनामा घाइतेहरूको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो फेसबुकमा एक पोष्ट गर्दै घाइतेहरूको स्वास्थ्य उपचार खर्च वास्तविकताका आधारमा प्रतिवेदन पेश पश्चात शोधभर्ना हुनेगरी घाइतेबाट कुनै शुल्क नलिईकन उपचार गराउन निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय