उर्लाबारी । उर्लाबारी जेसीज बर्ष २०२४ को अध्यक्षमा नविन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कार्यकारणी उपाध्यक्षमा रोशन घिमिरे र निशान भट्टराई, उपाध्यक्षमा दिनेश निरौला, राजेश पौडेल, रोशन श्रेष्ठ, चेतराज श्रेष्ठ रहनुभएको छ । जनसम्पर्क अधिकारीमा कुमारी चम्लागाई (ओझा) रहनुभएको छ ।























