काठमाडौं । सुदूरपश्चिम सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद् रामेश्वर चौधरी नियुक्त भएका छन् ।

उनलाई आज मन्त्री नियुक्त गरिएको हो । आजै साँझ ५ बजेका लागि उनको शपथ तोकिएको छ ।

तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीको विवादित अडिओ सार्वजनिक भएपछि राजीनामा दिएपछि मन्त्री पद रिक्त थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय