तेह्रथुम । जिल्ला प्रहरी कार्यालय पाँचथरको मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक रुपेश तामाङको इलाका प्रहरी कार्यालय बसन्तपुर, तेह्रथुममा सरुवा भएको छ ।
बसन्तपुरमा यो उहाँको प्रथम प्रमुखको जिम्मेवारी रहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी निरीक्षक तामाङ मोरङको उर्लाबारी निवासी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय