काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । उनलाई आज (मंगलबार) प्रहरीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।

बहुविवाह मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको बताइएको । अदालतले उनीविरुद्ध एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवान हुने फैसला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय