ADVERTISEMENT

उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष बीरबल थापालाई कोरोना संक्रमण देखिएको छ ।
वडाध्यक्ष थापालाई ज्वरो आएपछि परिक्षणको क्रममा कोरोना संक्रमण देखिएको हो । थापा उर्लाबारी–७ स्थित होम आइसोलेसजान हुनुहुन्छ । सामान्यबाहेक अरु लक्षण नदेखिएको जनाइएको छ । त्यस्तै, यसअघि उर्लाबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरे र जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनालाई कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु