काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक शनिबार ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ ।

सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय