उर्लाबारी । कोभिड–१९ महामारीको दोस्रो चरणमा फैलिएपछि मोरङलगायतमा निषेधाज्ञा जारी छ ।
निषेधाज्ञासँगै प्रहरीले अतिआवश्यक काम बाहेक हिँडेकालाई फर्काइएको छ । उर्लाबारीलगायतमा निषेधाज्ञा कडा पारिएको छ । विहानैदेखि प्रहरी परिचालन भएको छ ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd