उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष सुशिलराज चौहानलाई कोरोना संक्रमण देखिएको छ ।
वडाध्यक्ष चौहानलाई परिक्षणको क्रममा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय