
उर्लाबारी । कोरोना भाइरसको संक्रमणका कारण मोरङको उर्लाबारी–८ की एक महिलाको मृत्यु भएको छ ।
४७ बर्षीया एक महिलाको आज विहान मृत्यु भएको जनाइएको छ । मृतकको स्थानीय बक्राहा खोलामा अन्तेष्टी गरिएको छ । त्यस्तै, यसअघि ४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।