उर्लाबारी । दोस्रो चरणमा कोरोना भाइरसको संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
उर्लाबारी वडा नं. ६ का ५५ बर्षीय पुरुष र उर्लाबारी वडा नं. ८ का २८ बर्षीय युवाको निधन भएको हो । यो सँगै उर्लाबारीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । संक्रमितको संख्या ८५ पुगेको छ । जसमा ४ जना निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय