काठमाडौँ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने जनाएको छ ।
शीतलनिवासले ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तथा शुक्रबार सपथ ग्रहण गराउने तयारी गरेको छ ।
हाल शीतलनिवासमा ओली नियुक्तिको तयारी भइरहेको जनाइएको छ ।