उर्लाबारी । दोस्रो चरणको कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । उर्लाबारी वडा नं. २ का ४७ बर्षीय पुरुषको मृत्यु भएको हो । नोबेलमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । यो सँगै उर्लाबारीमा हालसम्म दोस्रो चरणमा मृत्युहरुको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय